• बाबुराम
  • Search
बाबुराम

बाबुरामको जवाफ, ठूला भ्रष्टाचार काण्डको छानवीन गरौं दोषी ठहरे दण्डित हुन्छु

२०७७ असोज २८ गते बुधवार

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं दोषी ठहरे दण्डित हुन तयार छु’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन्। उननले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन् बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत