२०८१ मङ्सिर २५ गते बुधवार
इतिहास हेर्ने हो भने नेपालमा देशको संबृद्दि र मानव जीवनको स्थर माथी उकास्न भन्दै धेरै क्रान्तिहरु सम्पन्न भए। पृथ्विनारायण शाहको नेपालको एकिकरण देखि देश संघिय शासन प्रणालिमा लैजाने जनताबाट निर्बाचित प्रतिनिधिबाट संचालित शासन सम्म। श्रमजिवीवर्गको राज्यसत्ता, पुजीवादी व्यवस्थाको अन्त्य, मानव धर्मको स्थापना, एकै प्रकारको शिक्षा,