२०८१ कार्तिक २२ गते शुक्रवार
गंगादेव गाउँपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले संचार माध्याममा दिएको अभिव्यक्ति प्रति नेपाली कांग्रेस गंगादेव रोल्पाले आपत्ति जनाएको छ । अध्यक्ष खत्रीले दिएको अभिव्यक्ति नैतिकता बिरोधि भएको र कुनै व्यक्तिको चरित्र हत्या गर्ने, गाली बेइजती गर्ने,अरुलाई अवहेलना गर्ने, सामाजिक शान्तिमा खलल पर्ने र नागरिक विच विभेद