• बिद्युत महसुल
  • Search
बिद्युत महसुल

विद्युत् महशुल अर्को बर्ष अझ घटाउँछौँ – ऊर्जामन्त्री बर्षमान पुन

२०७७ असोज २८ गते बुधवार

सरकारले मुलुकको ऊर्जा क्षेत्रको समग्र अवस्थाको अध्ययन गरी नितिगतरुपमा आवश्यक तयारी गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज कार्यदलको पहिलो बैठक बसेको हो । बैठकमा ऊर्जामन्त्री पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने जानकारी दिए ।