२०७९ माघ २६ गते बिहिवार
तुलसीपुर उद्योग वाणिज्य संघमा आगामी नेतृत्वका लागि मेरो महासचिवमा उम्मेदवारी परेको छ । म विगत लामो समयदेखि यस क्षेत्रका व्यापारीहरुको हकहितका लागि प्रतिबद्ध भएर काम गर्दै आएको छु । म संग यस अघिपनि सचिव पदमा रहेर काम गरेको अनुभब छ । अबपनि महासचिव भएर व्यापारीहरुका