२०७९ माघ २६ गते बिहिवार
नेकपा बिप्लब समुहको कारबाहिमा शिक्षक श्रेष्ठको ज्यान गएको छ । प्रतिवन्धित नेकपा माओवादी विप्लव समूहले कारबाहीमा शिक्षक राजेन्द्र श्रेष्ठको ज्यान गएको हो । नेकपा बिप्लब समुह मेची कोसी व्युरो इन्चार्ज प्रताप भन्ने थमनसिंह राईले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठठको कारबाहीमा मृत्यू भएको पुष्टि गरेका