२०७९ माघ २६ गते बिहिवार
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको भन्दै बिरोध जनाएको छ । पार्टी अध्यक्ष रबिन्द्र मिश्रद्वारा बिज्ञप्ति जारि गर्दै बिरोध जनाएका हुन । मिश्रले भनेका छन्, ‘प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित