• बिरबहादुर खत्री
  • Search
बिरबहादुर खत्री

जसले चुनाव हार्दा पनि सरकारी निवास छाडेनन्

२०७९ जेष्ठ ३० गते सोमवार

रोल्पाको गंगादेब गाउपालिकामा स्थानिय निर्वाचन पराजय ब्यहोरेका नि-वर्तमान गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीले सरकारी निवास छोडेका छैनन। हालै बसेको कार्यपालिकाको बैठकमा नि-वर्तमान अध्यक्षले सरकारी निवास नछोडेको बिषयमा चर्चा भएको एक कार्यपालिका सदस्यले बताए । राजिनामा दिए सगै सरकारी सेवा फिर्तासगै सरकारी निवास फिर्ता गर्नुपर्नेमा उनले त्यसो