• बिरेन्द्र प्रकाश डिसी
  • Search
बिरेन्द्र प्रकाश डिसी

१२ औ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सम्बन्धमा

२०७८ माघ १५ गते शनिवार

नेपालको इतिहासमा सर्वप्रथम वि.सं.१९६८ सालमा पहिलोपटक जनगणना गरिएको थियो । २०७८ सालको यो जनगणना बाह्रौं हो । नेपालमा हरेक दस दस वर्षको फरकमा जनगणना गर्ने प्रचलन रहदै आएको छ । राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रिय तथ्यांक विभाग बाट जनगणना कार्य गर्ने गरिन्छ । राष्ट्रिय महत्त्वका