२०७९ माघ २६ गते बिहिवार
बिरेन्द्र माद्यामिक बिद्यालय गंगादेव ३ नाउलीकाे बारेमा चिन्ता गर्नेको संख्या खुल्न थालेको छ । यसै सन्दर्भमा बिद्यालय सुधारकोलागि सचेत यूवाको हिसावले फेसबुक स्टाटस लेख्दै सुधारको लागि अनुरोध समेत गरेका छन । उनको अनुसार बिरेन्द्र माद्यामिक विद्यालय नाउलीको बिषयमा विश्लेषण तथा नानाथरिका कुराहरु आइरहेका छन् किन!