• बुटवल
  • Search
बुटवल

बुटवलमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र ३० गते मङ्गलवार

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको सोमबार राति साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन्। उहाँका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको