• बेवारिसे शव
  • Search
बेवारिसे शव

रोल्पामा दुइ वटा बेवारिसे शब फेला पर्यो-प्रहरी घटनाको अनुसन्धान गर्दै

२०७७ मङ्सिर १३ गते शनिवार

राेल्पामा दुइवटा हिजो बेवारिसे शब फेला परेको छन। रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ अन्तर्गत बाहेखोला भन्ने स्थानको नजिक जिलाखोला दुई वटा शब फेला परेका हुन । माछा मार्न खोला गएका बालबालीकाहरुले उक्त शबहरु देखेर प्रहरीलाई खबर गरेका थिए । शबहरु नचिने अवस्थामा रहेको सुनिल स्मृति