• बैंक
  • Search
बैंक

सानिमा बैंकले गर्यो यस्तो लाभांश प्रस्ताव

२०७८ असोज १९ गते मङ्गलवार

सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव