२०७९ माघ २६ गते बिहिवार
रोल्पाको गंगादेब गाँउपालिका वडा नं ३ मा रहेको भगवती आधारभूत बिद्यालयमा बालबालिकाहरु भत्किन लागेको जिर्ण भवनमा पढ्न बाध्य भएका छन। भवन अभावका कारण जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गरिरहेका हुन। बिगत केहि बर्ष अघि जिनावाङ गाविसको अनुदान रकम र स्थानियको श्रमदानबाट निर्माण गरिएको २ वटा