• भगवति आधारभूत विद्यालय
  • Search
भगवति आधारभूत विद्यालय

रोल्पाको ग्रामिण क्षेत्रमा रहेको भगवती आबि मा बालबालिका भत्किन लागेको जिर्ण भवनमा पढ्न बाध्य

२०७७ कार्तिक २८ गते शुक्रवार

रोल्पाको गंगादेब गाँउपालिका वडा नं ३ मा रहेको भगवती आधारभूत बिद्यालयमा बालबालिकाहरु भत्किन लागेको जिर्ण भवनमा पढ्न बाध्य भएका छन। भवन अभावका कारण जिर्ण भवनमा  जोखिम मोलेर पठनपाठन गरिरहेका हुन। बिगत केहि बर्ष अघि जिनावाङ गाविसको अनुदान रकम र स्थानियको श्रमदानबाट निर्माण गरिएको २ वटा