• भाइरल
  • Search
भाइरल

परीक्षा हलमा विद्यार्थीले बनाएको टिकटक भिडियो भाइरल, कक्षा १२ को नभएको पुष्टी

२०७७ मङ्सिर १० गते बुधवार

परीक्षा संचालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा टिकटक बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा केहि विद्यार्थीहरुले आफै उत्तर लेखिरहेको देखिन्छ भने अर्को तिर गाडा हरियो रङको स्वट लगाएकी बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो मा प्रस्ट सँग