• भिटेन
  • Search
भिटेन

गीत, संगीतको विषय बनाएर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२०७७ कार्तिक १८ गते मङ्गलवार

प गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश