२०८१ माघ २९ गते बुधवार
स्वदेशमा हुँदा देशका गतिविधिलाई देख्दा यस्तो लाग्यो कि देशमा बसेर केही हुँदैन। यो देश यस्तै हो, यहाँका मान्छे पनि यस्तै हुन्। भोलि हुने पनि यस्तै हो, भइरहने पनि यस्तै हो। नेपालमा जति पढे पनि यस्तै हो। यस्तै सोचले स्नातकोत्तर अध्ययन गर्दै, गरेको म परदेशको सपनामा उडान