• भ्याली टेक्निकल
  • Search
भ्याली टेक्निकल

भ्याली टेक्निकल इन्स्टिच्युट दाङले सुरु गर्यो जापानीज भाषा

२०७९ असार ३१ गते शुक्रवार

दाङमा रहेको भ्याली टेक्निकल इन्स्टिच्युट दाङले जापान, कोरिया ,अस्ट्रेलिया अध्यन गर्न जाने विद्यार्थीहरुलाई पठाउने भएको छ । विहिबार एक कार्यक्रमका बीच जापानिज भाषाको भाषा प्रशिक्षक डम्बर वलीले रिवन काटेर उद्घाटन गरेका हुन् । यस अघि यो इन्स्टिच्युटले उधम बिकास सहज कर्ताको तालिम दिदै आएको थियो