२०७९ माघ २६ गते बिहिवार
एका बिहानै सामाजिक संजाल फेसबुक खोले, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र को फेसबुक स्टाटसले ध्यान तान्यो “[ट्रान्सपरेन्सी इन्टरन्याशनलको] सर्वेक्षणमा ५० प्रतिशत जनताले मात्रै भ्रष्टचार प्रधानमन्त्रीको तहबाट भएको छ भन्नु पनि नेपालमा भ्रष्टाचार बढ्नुको एउटा प्रमुख कारण हो । १०० प्रतिशत जनताले प्रधानमन्त्रीकै तहबाट, उच्च नेतृत्वको