• मणिपुर
  • Search
मणिपुर

कपालको लट्टाले जन्माएको कथा

२०७७ असोज २ गते शुक्रवार

(लघुकथा) एकदिनको कुरा–म बाहिर सिकुवामा बसेर कोमलगीता पढदै थिएँ-गाई हात्ती र चण्डाल कुत्ता सर्वज्ञ बाहुन ।ज्ञानीका दृष्टिले एकै ठान्दछन बुझ अर्जुन ।। ‘ यी केटीहरूलाई भनेको कहिल्यै लागेन । कपाल कोरेपछि कपालको लट्टो यसो पोको पारेर कतै अन्तर कुन्तरमा लुकाउनु नी । हावाले उडाएर खानेकुरामा