२०७९ माघ २६ गते बिहिवार
नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले कारागार भित्रैबाट पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोडिन लागेको राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी लोकमार्गमा लापरबाही भएको बिषयमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार बाजुरा जिल्ला कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा