२०८१ माघ २९ गते बुधवार
रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले मन्टेश्वरी शिक्षण पद्धति पछिल्लो समय ग्रामिण क्षेत्रमा लोकप्रिय बन्दै गएको बताउनुभएको छ। मन्टेश्वरीमा बालबालिकाहरुको रुचि र चाहनाअनुरुपको सिकाई हुने भएकाले शिक्षामा थप प्रभावकारी हुने उहाँले विस्वास ब्यक्त गनुभयो। रोल्पाको होलेरीमा मन्टेश्वरी विधिबाट शिक्षण सिकाई कृयाकलाप लागि दश दिने प्रशिक्षण कार्यक्रमको