२०७९ माघ २६ गते बिहिवार
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। भीमसेनको मुर्ति (शिला)मा मंगलबार(आज) दिउँसो पसिना आएको दोलखा प्रशासनले जानकारी दिएको छ। पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ। भीमसेनको मुर्तिमा पसिना आएको पूजारीले खबर गरेपछि पूजा गर्न सुरु गरिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख