• महर
  • Search
महर

कम्युनिष्ट सरकारले गरेका कान्डको उत्तर खोज्नेबेला आएको छ : कांग्रेस नेता महर

२०७७ मङ्सिर १० गते बुधवार

नेपाली काँग्रेसका नेता तथा स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनताले कम्युनिष्ट सरकारले गरेका कान्डको उत्तर खोज्नेबेला आएको बताएका छ्न । नेपाल प्रेस युनियन दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महरले यस्तो बताएका