२०७९ चैत्र १५ गते बुधवार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । आधा बढी मत गनिसक्दा सम्म ९९ जनामध्ये शीर्ष ३५ मा रहनेको खाका बन्दै गएको छ । विशेषगरी दुई प्यानल खडा भएकामा थप विभिन्न प्यानलको रोजाइमा परेका डा. शशांक कोइराला लोकप्रिय मतसहित शीर्ष