२०८१ मङ्सिर २५ गते बुधवार
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रशाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन गरेका छन । आज विहान देखी लगातार रुपममा फैलिएको झाडापखाला प्रकृतिको महामारी फैलिएको जानकारी पाएपछि नियन्त्रणकोलागि कुनै कसुर बाकी नराख्न निर्देशन दिएका हुन