२०७९ माघ २६ गते बिहिवार
खस्रो-फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो-मुकिलो देखिदैनन्, दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब नभएका व्यक्ति, कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा ब्यक्ति । ति हुन् महावीर पुन उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर त्यसलाई नयाँ–नयाँ खोज, अनुसन्धान र आविष्कारको