२०८१ भाद्र २४ गते मङ्गलवार
कर्णाली प्रदेश सरकारले नैतिकता पाठ सिकाएको छ । प्रदेश सरकारमा नेकपा एमाले ले समर्थन फिर्ता लिएपछि बिश्वासको मत प्रस्ताव लिदै नैतिकता देखाएको हो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार निरन्तरता पाएको छ। शाहीले प्रदेशसभामा विश्वासका मतका लागि गरेको प्रस्तावको