• माओवादि
  • Search
माओवादि

छोड्नुपर्छ भन्छन तर छोड्नेवाला छैन फेरि क्रान्ति गर्छु: प्रचण्ड

२०७७ फाल्गुन २८ गते शुक्रवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेतृत्वबाट बिदा लिनुपर्ने भन्ने कतिपय सुझाव आएको भन्दै आफूले तत्काल नेतृत्व नछोड्ने बताएका छन् । ‘हुन त मैले ४२ वर्षको उमेरमा जनयुद्धको नेतृत्व गरेको थिए, अहिले पनि कतिपयले छोड्नुपनर्छ भन्दै छन्, तर म छोड्नेवाला छैन, बरु फेरि