• माओवादी
  • Search
माओवादी

माओबादी केन्द्रमा ठुला नेता फर्कदै: प्रचण्ड

२०७८ असोज १९ गते मङ्गलवार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा पुन: फर्कने विषयमा छलफल भइरहेको बताएका छन । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका हुन ।