• माडी गाउँपालिका
  • Search
माडी गाउँपालिका

माडी गाउँपालिकाको रनिङ शिल्ड सम्पन्न,बिजेतामा कृष्ण माबि घर्तिगाउँ

२०८० माघ ८ गते सोमवार

माडी गाउँपालिका रोल्पाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ । गत माघ ५ गते प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री वर्षमान पुनले उद्घाटन गरेको रनिङ शिल्ड माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिको प्रमुख आतिथ्यतामा सोमबार (आज) समापन भएको हो । गाउँपालिका