• माधवप्रसाद रेग्मी
  • Search
माधवप्रसाद रेग्मी

कांग्रेसको कोटाबाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

२०७८ बैशाख २६ गते आइतवार

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको