• मिना खड्का
  • Search
मिना खड्का

नेपालमा महिलाहरूको स्वतन्त्र अस्तित्व कहिले हुन्छ ?

२०७७ फाल्गुन १ गते शनिवार

हाम्रा प्रत्येक मोड र बाटाहरु असुरक्षित छन् । छोरीहरुले हरेक यात्रा डराउदै डराउदै तय गर्नुपर्छ । कयौँ छोरीहरु गन्तव्यमा नपुग्दै शव बन्छन । दैनिक कम्तिमा ६ वटा बलात्कारका घटनाहरु घटिरहेको छन् । केही मिडियामा आउछन् तर धेरैले अझै सम्म यस्ता जघन्य अपराधका घटना पनि बाहिर