२०७९ माघ २६ गते बिहिवार
मानव अधिकारको आम नागरिकलाई प्रत्याभूति गराउनको लागि प्रदेश सरकार निरन्तर लागि रहेको र हरेक नागरिकको मावन अधिकारको संरक्षण र सम्बद्धन गर्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ बताएका छन । बुटवलमा भएको राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरको विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला