• मुद्दा
  • Search
मुद्दा

अख्तियारमा दाङका ४२ मुद्दा दर्ता

२०७८ साउन २८ गते बिहिवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जमा दाङका दश वटै पालिकामा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ । वितेको आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी दश वटै पालिकामा भ्रष्टाचार भएको बारे उजुरी दर्ता भएको कार्यालयले जानकारी दिएको