• मुस्ताङ
  • Search
मुस्ताङ

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

२०७९ मङ्सिर ५ गते सोमवार

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पछि पार्दै विजयी भएका हुन । कांग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ०७८ मत