• मृत्यु
  • Search
मृत्यु

माटोको ढिस्कोले पुरिएर रोल्पामा दुई बालको मृत्यु

२०७९ जेष्ठ २९ गते आइतवार

जिल्लाको परिवर्तन गाउँपालिका ५ राङ्कोटको दाउन्नेभिरमा माटोको ढिस्कोले पुरिएर दुई बालकको घटना स्थलमै मृत्यु भएको छ । सोही गाँउमा बस्ने प्रकाश खड्काका ७ बर्षीय छोरा डेबिट खड्का र २ बर्षीय इसान खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय ओबाङका प्रहरी बरिष्ठ इन्चार्ज धन बहादुर केसीले जानकारी