• मेस्सी
  • Search
मेस्सी

मेस्सी पीएसजीमा जाने लगभग निश्चित, नेमार र मेस्सी फेरी सँगै खेल्दै

२०७८ साउन २३ गते शनिवार

२१ वर्षपछि स्पेनिस क्लव बार्सिलोनाबाट अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने लगभग निश्चित भएको छ । उनले केही साताभित्र सो क्लवसँग दुई वा तीन वर्षको सम्झौता गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पीएसजीले मेस्सीलाई वार्षिक ४ करोड युरो