२०८१ कार्तिक २८ गते बिहिवार
बाँकेमा भएको माेटरसाइकल दुर्घटनामा रोल्पाका एक ब्यक्तिको ज्यान गएको छ । बाँके राप्ती सोनारी १ कुसुमको दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा मोटर साईकलमा सवार रहेका रोल्पाका एक जनाको ज्यान गएको हो । शुक्रबार साँझ ६:४५ बजेको समयमा ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर