२०८१ कार्तिक २८ गते बिहिवार
दक्षिण कोरियाली ब्राण्ड सामसङका ‘ग्यालेक्सी जेट फोल्ड २’ स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ। एकसाता अघि नेपाली बजारमा सार्वजनिक गरिएको यो फोन कम्पनीले प्रि-बुकिङ खुलाएको थियो। अब भने ग्राहकले मोबाइल पसलमा गएर किन्न सक्नेछन्। ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको