• युट्युब
  • Search
युट्युब

अनलाइन टिभी चलाउन ५ लाख तिरेर लाइसेन्स लिनुपर्ने, युट्युब च्यानल पनि दर्ता हुनुपर्ने

२०७८ फाल्गुन २२ गते आइतवार

सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण (एघारौं संसोधन) नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभीलाई नियमनको दायरामा ल्याएको हो । संसोधित नियमावलीको नियम २ को उपनियम २ (६) मा अनलाइन