२०८१ मङ्सिर २५ गते बुधवार
लुम्बीनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुननमगर ‘सिजल’ले नेकपा नेतृत्वको सरकारलाई सफल बनाउनको लागि राष्ट्रिय युवा संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन । सरकारले गरेका राम्रा कामको बारेमा जनतासम्म सन्देश लिने, सुधारर्नुपर्ने विषयलाई सुझाव दिएर सफल बनाउनकोलागि युवा संघ गम्भिर बन्नुपर्ने बताएका हुन। राष्ट्रिय युवा संघ