२०७९ माघ १७ गते मङ्गलवार
रोल्पा जिल्लामा राष्टिय यूवा संघ नेपालले पूर्णता पाएको छ । जिल्ला समितिमा पूर्व माओवादी केन्द्र निकट वाइसिएलबाट ३६ जना र पूर्व एमाले निकट युवा संघ नेपालकाबाट २५ जना गरी ६१ जना रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज रितमान