• यूवा संघ नेपाल रोल्पा
  • Search
यूवा संघ नेपाल रोल्पा

रोल्पामा राष्ट्रिय यूवा संघ नेपालले पूर्णता पायो

२०७७ असोज २३ गते शुक्रवार

रोल्पा जिल्लामा राष्टिय यूवा संघ नेपालले पूर्णता पाएको छ । जिल्ला समितिमा पूर्व माओवादी केन्द्र निकट वाइसिएलबाट ३६ जना र पूर्व एमाले निकट युवा संघ नेपालकाबाट २५ जना गरी ६१ जना रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज रितमान