• योगेन्द्र अनुपम
  • Search
योगेन्द्र अनुपम

बिपिका किताब पढेपछि कांग्रेस बनेका रोल्पाका २२ वर्षीय नेता योगेन्द्र अनुपम

२०७८ मङ्सिर १८ गते शनिवार

रोल्पाको लुंग्री गाउँपालिका-४ सिर्पका २२ वर्षीय योगेन्द्र अनुपम घर्ती क्षेत्री नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि भए। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने जिल्लाकै कम उमेरका उनी युवा नेता हुन्। उनले चार सय ५६ मत प्राप्त गरेका छन्। २०७२ सालमा रोल्पाको बालकल्याण उच्च माविमा नेपाल विद्यार्थी संघको