२०७९ माघ २६ गते बिहिवार
नेपालको संविधानको भाग ७, संघीय कार्यपालिकाको व्यवस्थामा धारा ७४ ले शासकीय स्वरुपमा संसदीय शासन प्रणाली हुने भनेको छ, धारा ७५(२) ले नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन नियन्त्रण र सन्चालन गर्ने अभिभारा मन्त्रिपरिषद्मा हुनेछ भनेको छ। प्रतिनिधि सभा विघटनको मुद्धाले हाल चर्चामा रहेको धारा ७६ लाई