• रक्तदान
  • Search
रक्तदान

महालक्ष्मी विकास बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा घोराही शाखाले गर्यो रक्तदान कार्यक्रम

२०८१ जेष्ठ ८ गते मङ्गलवार

देशका विभिन्न क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंक घोराही शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवन दान” भन्ने मूल नारा रहेको शाखाको प्राङ्गणमा