• राजमार्ग
  • Search
राजमार्ग

गाडीको ठक्करबाट एक जनाको मृत्यु

२०७७ असोज २ गते शुक्रवार

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर उपचारको क्रममा बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो। उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको