• राप्ती गाउँपालिका
  • Search
राप्ती गाउँपालिका

राप्तीमा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव : कला–संस्कृति संरक्षणमा जोड

२०८२ कार्तिक १५ गते शनिवार

दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा शुक्रबार गाउँपालिकाको कार्यालय मसुरियामा उक्त महोत्सव सम्पन्न भएको हो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड