• राप्रपा
  • Search
राप्रपा

प्रदेश ५: राजधानी दाङ सार्ने प्रस्ताव अव्यावहारिक- राप्रपा

२०७७ असोज १७ गते शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रमा प्रस्ताव गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा विज्ञप्ति जारी गर्दै यस्तो जनाइएको हो ।  नेकपा नेतृत्वको सरकारले जनभावना विपरीत प्रदेश राजधानी सिफारिस गरेको भन्दै प्रदेश राजधानी बुटवलमै