२०७९ माघ २६ गते बिहिवार
राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार कार्यालयले प्रयोगमा ल्याएको ट्विटर एकाउन्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्य राखेर चलाइएको सो एकाउन्ट (@ShitalNiwas) मा प्राविधिक समस्या देखिएका कारण बन्द गरिएको कार्यालयको भनाइ छ। सो खाता अगष्ट २०१८ मा खोलिएको थियो। त्यसपछिका अपडेटका बारेमा